घरजग्गा कारोवारी सुधिर बस्नेत पक्राउ

काठमाडौं । सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरी फरार रहेका घरजग्गा कारोवारी सुधीर बस्नेतलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतको फैसला कार्यान्वयन इकाई र प्रहरीको टोलीले धापासीस्थित घरबाट गए राती ११ बजे पक्राउ गरेको हो । बैंकबाट लिएको ऋण नतिरी फरार भई भारत बस्दै आएका बस्नेत मंगलबार नेपाल आएर घरमा बसिरहेको अवस्थामा प्रहरीको … Continue reading घरजग्गा कारोवारी सुधिर बस्नेत पक्राउ